मोरङमा एकासी हजार भन्दा बढी नयाँ मतदाता

विराटनगर । मोरङमा एकासी हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत भदौ ३ गतेसम्म ८१ हजार ८६२ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बाढीले कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति, २५ हजार हेक्टर जमिनमा सिँचाइ प्रभावित

सिरहा । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब १३ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम

महासङ्घको नयाँ नेतृत्वका लागि मतदान शुरु, एक हजार ५ सय १६ मतदाता

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । आज बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए ।

विद्युत् सेवा सञ्चालन भएको एक दिन नबित्दै फेरि अवरुद्ध

गुल्मी। गुल्मीको परोपकार सहकारी लघु जलविद्युत् परियोजनाको विद्युत् सेवा फेरि अवरुद्ध भएको छ । मुसीकोट नगरपालिका–७ को बसेरीमा करिब ३० मिटर नहर भत्किँदा विद्युत् सेवा फेरि अवरुद्ध भएको हो ।

पशुपतिमा यसरी हुँदैछ कुशको व्यापार (फोटोफिचर)

काठमाडौं । हिन्दु धर्मावलम्विहरुको पौराणिक कथा श्रीस्वस्थानि मा उल्लेख भए अनुसार भगवान बिष्णुले जालन्धरकि पत्निलाइ छल गर्दा पाएको स्रापको एउटा प्रतिबिम्वको रुपमा कुशलाइ लिइन्छ । हरेक हिन्दुको घर घरमा आज

निक्षेप ४२ अर्ब पुग्दा, सेञ्चुरी बैंकको नाफा ४४ करोड, खराब कर्जा बढ्यो

काठमाडौं । सेञ्चुरी बैंकले गत आर्थिक बर्षमा ४४ करोड ७४ लाख खुदनाफा कमाएको वित्तीय बिबरण आज सार्बजनिक गरेको छ । बैंकले आर्थिक बर्ष २०७२।०७३मा ४१ करोड ३५ लाख कमाएको थियो

आजबाट सुरु भयो इम्बोस्ड नम्बर प्लेट, अब यसरी ट्रर्याकिङ हुन्छ तपाईको सवारी साधन

काठमाडौं । सोमबार (आज) देखि औपचारिक रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेका हुन् । सोमबार

आन्तरिक उडानमा ठूला जहाज आउँदै, कुनसँग कति क्षमता ?

काठमाडौं । आन्तरिक वायुसेवा प्रदायक एयरलाइन्स कम्पनीहरुले पछिल्लो समय साना जहाज हटाउने र ठुला जहाज खरिद गर्ने प्रतिस्प्रर्धानै चलाएका छन् । स्थापनाकाल देखिनै साना जहाज मार्फत उडान भर्दै आएको यति

स्वतन्त्र सिइओ कम्पनी चलाउन असफल भएका हुन् ?

इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत र प्रवन्ध निर्देशक विशाल सिक्काले राजिनामा दिएपछि भारतीय कर्पोरेट जगतमा एउटा नयाँ बहस सुरु भएको छ । के कम्पनीहरु व्यवस्थापन संस्थापकले बाहेक अरुले गर्न सक्दैनन् ?

सोमबारदेखि सवारी साधनमा विद्युतीय नम्बर प्लेट

काठमाडौँ। यातायात व्यवस्था विभागले सोमबारदेखि सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न शुरु गर्दैछ । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, व्यावसायिक र निजी गरी चार प्रकारका हुनेछन् । सवारी साधनमा