संविधान संसोधन प्रस्ताव पारित भएन, ४८ मत नपुग्दा विधेयक फेल

काठमाडौ । सरकारले पेश गरेको संविधान संसोधन प्रस्ताव फेल भएको छ । संविधान संसोधनको लागि चाहिने दुई तिहाइ मत पुर्याउन असफल भएको हो । संसद्को सोमबार बसेको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन

प्राधिकरण र पिपल्स पावरबीच विद्युत् खरिद सम्झौता

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण र पिपल्स पावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा सोमबार आयोजित  कार्यक्रममा प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक जलदीश्वरमान सिंह र प्रवद्र्धकका तर्फबाट भरतबहादुर खत्रीले उक्त

कुन सूचकमा कुन बैंक अगाडि, कसको अबस्था कस्तो ? हेर्नुहोस् सूचिसहित

काठमाडौं । सोमबार सेञ्चुरी कर्मशियल बैंकको अपरिष्कृत बित्तीय बिवरण आएसँगै नेपालमा सञ्चालनमा रहेका २८ वटै बाणिज्य बैंकको आर्थिक बर्ष ०७३/७४ को बित्तीय बिवरण सार्वजनिक भएको छ । सबै बैंकहरुले कुल

बजाज बाइक किन्दा ६ लाख रुपैयाँसम्म जित्न सकिने

काठमाडौं।नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले आफ्ना ग्राहकहरूका लागि सधैँ नयाँ र रोमाञ्चक योजनाहरु ल्याउने क्रममा २०७४ को दसैँ तिहारका लागि ‘६ नि शान’ योजना प्रस्तूत

सुमन पराजुलीको अध्यक्षतामा यूनिट्राभको नेतृत्व सर्वसम्मत चयन

काठमाडौ । पर्यटन क्षेत्रको कार्यरत मजदुरहरुको संगठन नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को १२ औं राष्ट्रिय अधिबेशनले सुमनप्रसाद पराजुलीको अध्यक्षतामा २४ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा

अब विजुलीको बिल घरमा बसेर तिर्न सकिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ ? वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन

आइएमइ ग्रुपद्धारा सिरहाका बाढीपीडित परिवारलाई राहत वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका डुबान पीडित परिवारलाई आइएमइ ग्रुपले राहत वितरण गरेको छ । जिल्लाका साझेदारसँगको समन्वयमा आइएमइ ग्रुपले इटारी

मंसिर १० गते दुवै तहको निर्वाचन, दुबै तहको निर्वाचन एकै पटक

काठमाडौँ। सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै

फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय

लहान। स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सिरहाको चार नगरपालिका र तीन गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

रोल्पा। दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै