क्यान इन्फोटेकको तयारी पुरा, २ सय २२ स्टल राखिने

काठमाडौं । क्यान महासंघले आयोजना गर्न लागेको “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ सामसुङ” को तयारी पुरा भएको जानकारी दिएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका

निजगढ बिमानस्थल निर्माण गर्न विकास समितिको दबाब

बारा । ब्यवस्थापिका संसदका बिकास समितिका सभापति रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्ये दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र काठमाण्डौं–तराई जोड्ने द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारलाई दवाव दिइने बताएका छन् ।

जर्मनी पुगेर बाणिज्य मन्त्री थकालीले भने, घुम्नको लागी नेपाल संसारकै राम्रो ठाँउ

काठमाडौं । बाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको स्टुटगार्ट शहरमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् । शो मेलामा नेपालका उद्यमी व्यवसायी संघ संस्थाहरुले

सशांक दाइ ! तपाइले बनाएको सुशील कोइराला फाउन्डेसनले पनि बिपी र जिपीको नाममा जस्तै गरी राज्यकोष लुट्ने त होइन ?

काठमाडौं, ६ माघ । २०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्यायो । अनि काँग्रेस सभापति विपी कोइराला प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेपछि राष्ट्रिय योजना आयोगको

नेपाल बैंकको हकप्रद सेयर बिक्री प्रवन्धकमा सिभिल क्यापिटल

काठमाडौं।नेपाल बैंकले जारी गर्न लागेको हकप्रद सेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त भएको छ । यससम्बन्धी सम्झौतामा बैंक प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा सिभिल क्यापिटलका प्रमुख

देव विकासले कमायो १४ करोड, सगरमाथाले ५ करोड

काठमाडौं । देव विकास बैंकले पुस मसान्तसम्ममा १४ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफामा दोब्बर बृद्धि भएको हो । बैंकले ब्याज आम्दानीबाट

हुन्डाइको एक्सचेन्ज मेला सुरु, सबै डिलरबाट टेस्ट ड्राइभ गर्न सकिने

नेपालका लागि हुन्डाइ गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स् प्रालिले तिन दिने एक्स्चेन्ज कार्यक्रम ल्याएको छ । यहि माघ ६ गते बिहिबार देखि माघ ८ गते शनिबारसम्म चल्लने मेलामा हुन्डाइका सबै

धान बढी फल्दा आर्थिक बृद्धिदर लक्ष्य अनुसार

काठमाडौं। धानको उत्पादन बढी हुँदा सरकारलाई लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हासिल गर्न सहज हुने भएको छ । विकास खर्चको अवस्थामा अघिल्लो वर्षको जस्तै सुधार नआएपनि धान बढी फल्दा सरकारलाई लक्ष्य

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन, ६ महिनामा ३ अर्ब ३४ करोड उठ्यो

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ३ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले २ अर्ब ६५

राष्ट्र बैंकसँग बैकर्स संघको मागः मिले सिडी रेसियो हटाउनुस्, नभएपनि खुकुलो बनाइदिनुस्

काठमाडौं । बैंकहरुसँग लगानी योग्य रकम (तरलता) को कमी भएपछि बैंकर्स संघले राष्ट्र बैंकलाई पत्राचार गर्दै कर्जा निक्षेप अनुपात (सिडी रेसियो) हटाउन वा नभएपछि खुकुलो पारिदिन आग्रह गरेको छ ।