रेडक्रसका कार्यक्रमबाट यस बर्षमात्रै ६० लाख लाभान्वित

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले यस बर्ष ६० लाख रुपैयाँ भन्दा बढी रकम समुदायसम्म सिधै पुगेको दावी गरेको छ । सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जिव थापाले भूकम्प अतिप्रभावित १४ जिल्लाहरु बाहेकका

न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु, हरेक खरिद कर्तालाई उपहार

काठमाडौं । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आजदेखि भव्यरुपमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३

बैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

काठमाडौं । साना उद्योगहरुको उत्पादन, गुणस्तरलगायतका बिषयमा जानकारी दिनेगरि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रद्धर्शनीलाई

नेप्सेमा सुधार, कारोबार रकम भने घट्यो

सेयर बजारमा आज थोरै सुधार आएको छ । गत साताभर ५४ अंकले घटेको नेप्से परिसूचक यो साता पनि कारोबारकोे पहिलो दुई दिन घटेपछि आज भने ५.६२ अंकले बढेको छ ।

बैंकलाई ब्रोकर लाइसेन्स नदिदा पुँजी बजारलाई के हानी भयो ? अब कसरी गर्ने ‘रिकभरी’ ?

केही समययता सेयर ब्रोकरको लाइसेन्स बैंक तथा वित्तीय संस्थालाई दिने कि नदिने भन्ने विषयमा पूँजी बजारमा गरमागरम् बहस चलेको छ । बैंकलाई ब्रोकर लाइसेन्स दिने हो भने धितोपत्र (सेयर) को

के बेलायत र इयु काम नलाग्ने विचारका दास भएकै हुन् ?

लण्डन । सन् २०१६ सरकारले कसरी सोच्छन् भन्ने कुरा बाहेक सबै विषय परिवर्तन भए गएको वर्ष । ब्रेग्जिटका लागि पूर्व–छलफल भन्दा बढि स्पष्ट देखिने चीज कही कतै छैन । बेलायत

घर जग्गा व्यवसायी सुधिर बस्नेत आफ्नै घरबाट पक्राउ

काठमाडौं । अपार्टमेन्ट र हाउजिङ् व्यवसाय धरापमा परेपछि सार्वसाधारणको करोडौं रकम ठगेर फरार भएका सुधिर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको

रत्न पत्थर उत्खननमा जुटे डोटीबासी

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई रोक्न र उत्खनन गर्न पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति

स्टक ब्रोकरद्वारा आठ स्थानसम्म शाखा खोल्न अनुमति माग

काठमाडौँ । स्टक ब्रोकरले राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्जमा अनुमति माग गरेका छन् । धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’

वार्षिक सय टन लप्सी उत्पादन

पर्वत । पर्वतमा वार्षिक एक सय टन लप्सी उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा गरिएको लप्सी खेतीले उत्पादन नदिँदै परम्परागत रुपमा भएको खेतीबाटै वार्षिक एक सय टनभन्दा बढी लप्सी