नेपाल टेलिकमकाे नयाँ वर्ष अफर सार्वजनिक, थप ब्यालेन्स र अन्य सुविधा पाइने

काठमाडौं । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम /सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

नेपाल बैंकका पूर्व शाखा प्रबन्धक प्रक्राउ

काठमाडौं । नेपाल बैंकका पूर्व शाखा प्रबन्धक भुपराज कोइराला बैंकिङ कसुरमा प्रक्राउ परेका छन् । उनलाई बैंकको डिल्लीबजार शाखाबाट अनुचित रुपमा व्यक्तिगत लाभ लिएको अभियोगमा केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको

निःशुल्क आँखा परीक्षण, मोतिविन्दु भएकालाई सहुलियतमा शल्यक्रिया हुने

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ मा आयोजित निःशुल्क आँखा परीक्षण सम्पन्न भएको छ । उक्त परीक्षणमा १७० जना भन्दा बढीले सहभागीता जनाएका थिए । काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले आयोजना गरेको

तीन जलविद्युत् आयोजनका लागि ८५ अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले विभिन्न ३ वटा जलविद्युत आयोजनाका लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माथिल्लो त्रिशुली १

सिटिजन्स बैंकका सिइओ गणेशराज पोखरेललाई मातृशोक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलाई मातृशोक परेको छ । सिइओ पोखरेलकी माता दुर्गा देवी उपाध्यायको २०७६ साल पुस १३ गतेका दिन स्वर्गारोहण भएको हो ।

माछापुच्छ्रे बैंकले दुबईको माश्रिक बैंकबाट १ अर्बभन्दा बढी पैसा ल्याउने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्व भन्दा बढि पैसा नेपाल

अर्घाखाँचीको छत्रदेबमा एनआईसी एशिया बैंकको शाखारहित बैकिङ सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंकले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकास्थित देउरालीमा आपm्नो ४५औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन छत्रदेव गाउँपालिका वडा

कामना सेवा विकास बैंकका ६ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकल प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाँंपालिका स्थित गरगरे र सियारी

सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच १२% छुट दिने सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई

पुनःनिर्माण प्राधिकरणद्वारा लाखबढी गुनासो फर्स्योट, पुसभित्र सबै सकिने

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला २ बैठकले ७ हजार ४ सय ९४ पुर्ननिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको ११ र १३ गतेको बैठकले पुनः