हायातको बैठकमा तारा गाउँ विकास समितिका अध्यक्ष न्याैपानेको ६ बुँदे असहमति

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले चर्को असन्तुष्टी प्रकट गरेका छन् । सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफल

रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । कार्यक्रमको आयोजनामा जगदम्बा स्टील तथा केस कन्स्ट्रक्शनको पनि महत्वपूर्ण सहयोग

नेप्सेले गर्यो सूचीकृत संस्थाको वर्गिकरण, वर्ग ‘ए’ मा ९ वटा मात्रै वाणिज्य बैंक !

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संस्थाहरुको वर्गिकरण गरेको छ । नेप्सेले वर्ग ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’मा विभाजन गरेको छ । जसमा ए वर्गमा १० वटा बैंक तथा

गहुँमा आत्मनिर्भर बन्न ४ स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागु

परासी । गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो

सौराहामा पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना दिने तयारी

चितवन । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउँदै उनीहरुको संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने

तारागाउँ रिजेन्सी होटलले कति दिँदैछ लाभांश ?

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले सेयर लगानीकर्तालाई नगद लाभांश दिने प्रस्ताव गरेको छ । होटलको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १२ प्रतिशत

कृषि विकास बैंकबाट सरकारले लाने भयो १ अर्ब ४२ करोड रुपैयाँ लाभांश

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर तथा २४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस

प्रभु बैंक र गोर्खा सत्याग्रह समितिबीच स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्झौता

काठमाडौं । ललितपुरको मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल र प्रभु बैंकबीच ब्रिटिस सरकारको सैनिक सेवामा कार्यरत तथा भुतपुर्व सैनिकहरुको प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ

पल्सर डेयर भेन्चर राइडर्सले दशरथ रंगशाला सफा गरे

काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको

एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंक र द्वारिकाज होटलबीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५% सम्मको छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं