नेपाल बैंकका पूर्व शाखा प्रबन्धक प्रक्राउ



काठमाडौं । नेपाल बैंकका पूर्व शाखा प्रबन्धक भुपराज कोइराला बैंकिङ कसुरमा प्रक्राउ परेका छन् । उनलाई बैंकको डिल्लीबजार शाखाबाट अनुचित रुपमा व्यक्तिगत लाभ लिएको अभियोगमा केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

प्रहरीमा नेपाल बैंकको मुख्य प्रबन्धक दिपेन्द्रराज काफ्लेले जाहेरी दिएको थिए । जाहेरी पछि प्रहरीले छानबिन गरि गत शुक्रबार प्रक्राउ गरि गरेको थियो

सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालालाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरेर बैंकिङ कसुर सम्बन्धी अनुसन्धान गरिरहेको जनाएको छ ।


क्लिकमान्डु