एनआरएनको लगानीले १० वर्षमा देश कायापलट हुने पूर्व अध्यक्ष जीवा लामिछानेको घोषणा



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन)को लगानीले १० वर्षमा देश कायापलट हुने घोषणा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछानेले कायापलट हुने घोषणा गरेका छन् ।

एनआरएनएको ९ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा लामिछानेले थोरै पूँजी लगानी संकलन गरेर एनआरएनले लगानी गरेको बताए ।

नेपालमा अन्तिम चरणमा १० अर्बको लगानी अन्तिम चरणमा पुगेको जानकारी उनले दिए ।


क्लिकमान्डु