मोरङ्गको रँगेली र काठमाण्डोैंको कपनमा लक्ष्मी बैंकका नयाँ शाखा सञ्चालन



काठमाडौं । लक्ष्मी बैंकले मोरङ्गको रँगेलीमा र काठमाण्डोैंको कपनमा नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

नयाँ खुलेका बैंकका शाखा ११४औ र ११५औं शाखा हुन ।

यी नयाँ शाखा खुलेसँगै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ ।


क्लिकमान्डु