सिटिजन्स बैंकले दियो बर्दियाको विद्यालयमा सहयोग




काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले बर्दिया जिल्लाको गुलरिया नगरपालिका रहेको सिरकोइया स्थित श्री जानकी प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत भौतिक सहयोग स्वरुप १ थान कप्युटर वितरण गरेको छ ।

गुलरियामा आयोजित एक समारोहका बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १ थान कम्युटर विद्यालयका अध्यक्ष रामचन्द्र यादव र प्रधानध्यापक मुन्ना लाल यादव लाई हस्तान्तरण गरे ।


क्लिकमान्डु