हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताकाे हात यसकारण भयो खाली



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका लगाीकर्ता पनि लाभांश पाउनबाट बन्चित भएका छन् ।
इन्स्योरेन्सले एनएफआरस प्रणाली अनुसार वित्तीय विवरण बनाउनु पर्ने भएकोले त्यही अनुसार जगेडा कोष कायम गर्दा आर्थिक वर्ष २०७४–७५ को मुनाफा पाउनबाट लगानीकर्ता बन्चित भएका हुन ।

इन्स्योरेन्सले नेप्सेलाई गराएको जानकारी अनुसार असोज ६ गते २५ औं साधारण सभा हुने भएको छ । त्यसको लागि भदौ १७ देखि असोज ६ गतेसम्म सेयर दाखिल खारेज पुस्तक बन्द (बुक क्लोज) गर्ने भएको छ ।

 


क्लिकमान्डु