बैंकले चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने
काठमाडौं । वाणिज्य बैंकले अनिवार्य रुपमा चुक्ता पूँजीको २५ प्रतिशत रकम बराबरको ऋणपत्र जारी गर्नुपर्ने भएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत चुक्त पूँजीको २५ प्रतिशत रकम अनिवार्य रुपले ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।