जेठ २३ गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले आगामी जेठ २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मुस्लिमहरुको महत्वपूर्ण पर्व इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।