भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ



काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्रीले आज संसदमा बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिए ।


क्लिकमान्डु