डोल्पाको सदरमुकाममा यसै वर्ष सडक पुर्याइने, हरेक निर्वाचन क्षेत्रमा रणनीतिक सडक
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष हुम्लाको सदरमुकाममा सडक पुर्याउने घोषणा गरेको छ । त्यसैगरी, हरेक निर्वाचन क्षेत्रमा रणनीतिक सडक पुर्याउने अर्थमन्त्रीले बजेट भाषण गर्दै जानकारी दिए ।