चक्रपथ निर्माणका लागि १ अर्व ८१ करोड विनियोजित




काठमाडौ । सरकारले काठमाडौको चक्रपथ विस्तार योजना पुरा गर्नका लागि १ अर्ब ८१ करोड विनियोजन गरेको छ ।
विस्तार हुन बाँकि रहेको चक्रपथलाई आगामी एक वर्षभित्र सक्ने गरी काम अघि बढाइने समेत बताइएको छ ।

साथै उपत्यकाका विभिन्न ठाँउमा बाटो विस्तार, पुल, अन्डरग्राउण्ड बाटोे बनाउने योजना सरकारले बनाएको छ । सरकारले


क्लिकमान्डु