सिभिल बैंकको सेयर मूल्य समायोजन



काठमाडौं । सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १०.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

उक्त बोसन सेयर समायोजन पछिको मूल्य १५५ रुपैयाँ १० पैसा रहेको छ । यसको आधार मूल्य १८३ रुपैयाँ ५५ पैसा ताेकिएकाे थियो ।


क्लिकमान्डु