डिशहोमको सवैभन्दा कम मासिक शुल्क



काठमाडौं । नेपालको पेटिभि इन्डस्ट्री डिश मिडिया नेटवर्क लि. ले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागीनेपालमानै सवै भन्दा सस्तो मुल्यको मासिकमुल्यमाआफ्नो सेवाहरु प्रदानगर्न सुरु गरेको छ ।

डिशहोमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ जस अन्तर्गत बाबाआमा, गृहिणी र वच्चाहरुकालगीउपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५० , खेलकुद प्रेमिहरुकालागिलक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एचडि प्याकेज ३५० र सम्पुर्णएचडी र एसडी च्यानलहरु भएको प्रिमिएमएचडि प्याकेज ४०० प्रति महिना उपलब्ध गराउने भएको छ ।

नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच सेवाप्रदायक डिशहोमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रदान गरिहेको छ ।

पिक्चर क्वालिटिमा सवै भन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा वढी परिवारहरु ले प्रयोग गरिरहेका छन् । रमाईलो टिभि, एक्सन स्पोर्टस्, प्लस मुभि जस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् ।

नयाँ रिलिज नेपाली सिनेमा घरमा नै वसि हेर्न पाउने सुविधा पनि डिशहोमले नेपालमै पहिलो पटक भित्राएको छ ।


क्लिकमान्डु