पाल्पाको तालपोखरामा पर्यटक आकर्षित, डुङ्गा सयर गर्दै(फोटो)




पाल्पा । पाल्पाको रामपुरमा रहेको तालपोखरामा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटकहरु । यहाँ हिजोआज पर्यटकको आकर्षण बढ्दै गएको छ । तस्वीर: शुसिला रेग्मी, बेझाड (पाल्पा),रासस


क्लिकमान्डु