काठमाडौं । अर्थमन्त्रालयले असोज भित्र गर्नुपर्ने उपसचिवको सरुवा कात्तिकको पहिलो सातामात्र गरेको छ ।
अर्थमन्त्रालयले असोज महिनामा अधिकृत तथा उपसचिवको सरुवा गर्ने गर्छ । असोज महिनामा नै अधिकृतको सरुवा भएपछि उपसचिवको सरुवा भने हुन सकेको थिएन ।
खासगरी सरकारको नेतृत्व गरिरहेको दलका कर्मचारीहरुनै एउटै कार्यालयमा जान बढी भएपछि सरुवामा ढिलाई भएको थियो । अर्थमन्त्रालयले बुधबार राती उपसचिवको सरुवा गरेको हो ।
यस्तो छ सूचि ।
प्रतिक्रिया