
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो २१ रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो (गोलो) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (मुढे) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, सेतो आलु प्रतिकेजी ३८ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५५ रुपैयाँ रहेको छ ।
यसैगरी रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँर भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।
समितिका अनुसार बोडी तने प्रतिकिलो ८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ६० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १४० रुपैयाँ, तीते करेला प्रतिकिलो ४० रुपैयाँ, लौका प्रतिकिलो ४० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ४० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ३० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, झिगुनी प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ९० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो ५० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १२० र पिँडालु प्रतिकिलो १०० रुपैयाँ, इस्कुस प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।
रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो प्रतिकिलो १०० रुपैयाँ, चमसुरको साग प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ९० रुपैयाँ, प्याज (हरियो) १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ५०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ निर्धारण भएको छ ।
कुरिलो प्रतिकिलो ३०० रुपैयाँ, निगुरो प्रतिकेजी १०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकन्दर प्रतिकेजी ७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ६० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो २०० रुपैयाँ, पार्सले प्रतिकिलो ३५० रुपैयाँ, सौफको साग प्रतिकिलो १०० रुपैयाँ, पुदिना प्रतिकिलो २५० रुपैयाँ, गान्टेमूला प्रतिकिलो ९० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १६० रुपैयाँ, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।
स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (नेपाली) दर्जन २५० रुपैयाँ, केरा (मालभोग) २०० रुपैयाँ, कागती प्रतिकिलो १६० रुपैयाँ, अनार प्रतिकिलो ५०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १६० रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १७० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ७० रुपैयाँ, जुनार प्रतिकिलो ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ९० रुपैयाँ, रूखकटहर प्रतिकिलो ५० रुपैयाँ, नास्पाती प्रतिकिलो १३० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, नरिवल (काँचो) प्रतिकिलो ८० रुपैयाँ र नरिवल (हरियो) प्रतिकिलो १७० रुपैयाँ तोकिएको छ ।
अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ५०० रुपैयाँ, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो ४० रुपैयाँ, खुर्सानी भेडे प्रतिकिलो ६० रुपैयाँ, अकबरे प्रतिकिलो २५० रुपैयाँ, हरियो लसुन प्रतिकिलो १०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो २०० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १ रुपैयाँ,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो ३०० रुपैयाँ निर्धारण भएको छ ।





प्रतिक्रिया