
काठमाडौं । चितवनमा आजबाट सुरु हुन लागेको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् ।
थापा अहिले काठमाडौंमा रहेको र केही समयपछि चितवन जाने उनका स्वकीय सचिव शंकर कुइँकेलले जनाएका छन् ।
कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री बालेन्द्र शाह चितवन पुगिसकेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न दलका प्रतिनिधि सहभागी हुँदै छन् ।






प्रतिक्रिया