
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग मन्त्रालयमा नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयले जनाएअनुसार, उक्त भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हितका क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्दै नेपाल र जापानबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ ।









प्रतिक्रिया