पोखरा फाइनान्स भैरहवामा




काठमाडौं । पोखरा फाइनान्सले भैरहवामा शाखा विस्तार गरेको छ । फाइनान्सको शाखाको उद्घाटननेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका प्रमुख अशोक कुमार पौडलले गरेका छन् ।

फाइनान्सको जारी पूँजी ७५ करोड ४१ रुपैयाँ छ । फाइनान्सको ४ अर्व २३ लाख रुपैयाँ निक्षेप संकलनगरी ३ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको जगेडा कोषमा ४१ करोड ७४ लाख रुपैयाँ छ ।

साथै, फाइनान्सले आर्थिक बर्ष २०७३÷७४ को मुनाफा वितरणबाट राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।


क्लिकमान्डु