
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा २० हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ५ हजार ३४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३५५ रुपैयाँ तय भएको छ ।





प्रतिक्रिया