
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ‘ढुक्क हुनुस्’ भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।
शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि मध्यम वर्गका नागरिक तथा कर्मचारीहरू उत्साहित भइरहेका बेला बालेनले यस्तो स्टाटस लेखेका हुन् ।
उनले सार्वजनिक बजेटप्रति नागरिकलाई सकारात्मक बनाउनका लागि यो स्टाटस लेखेको धेरैले बुझेका छन् ।










प्रतिक्रिया