इन्धन खरिदमा फ्युचर्स कन्ट्रयाक्टबारे अध्ययन गरिने

56
Shares

काठमाडौं । इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्रयाक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने भएको छ ।

उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।