बालेनले उद्घोष गरेअनुसार जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास गरिने

42
Shares

काठमाडौं । जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास गरिने भएको छ । प्रधानमन्त्री बालेन शाहले चुनावी अभियानमा गरेको भाषणलाई कार्यान्वयन गर्नुका साथै सरकारले रामजानकी पथ र रामजानकी सडक स्तरोन्नती गरिने भएको छ ।

उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।