प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब बजेट

35
Shares

काठमाडौं । सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसबाहेक अन्तर देशीय प्रसारण लाइनलाई समेत प्राथिमकता दिइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।

उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।