एआई विज्ञलाई स्वदेशसँग जोड्ने प्रयास: १५ नेपालीलाई सरकारी फेलोसिप दिइने

28
Shares

काठमाडौं । एआई क्षेत्रमा विदेशमा नाम कमाएका १५ नेपालीलाई सरकारले फेलोसिप दिने भएको छ ।

एआईमा रिसर्च गरिरहेकाहरूलाई नेपाल फर्केर योगदान दिन सरकारले आह्वान गर्ने भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।