सरकारले २.५ मेगावाटको ग्रिन हाइड्रोजन पाइलट परियोजना सुरु गर्ने

77
Shares

काठमाडौं । सरकारले ग्रिन हाइड्रोजनको व्यवसायिक उत्पादनको लागि पाइलट प्रोजेक्ट सुरु गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णम वाग्लेले हेटैंडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन उत्पादन प्लान्टलाई पाइलट परियोजनाको रुपमा कार्यन्वयन गर्ने उनले बताए ।