एचआईडीसीएललाई अर्को संस्थामा मर्जर गरिने

525
Shares

काठमाडौं । सरकारले एचआईडीसीएललाई अर्को संस्थामा मर्जर गर्ने भएको छ ।

एचआईडीसीएललाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभेर पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाइने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।