सनसेट कानुन ल्याउने अर्थमन्त्रीको घोषणा

140
Shares

काठमाडौं । सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री डा. वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ ।