काठमाडौं । काठमाडौंमा पुनः बस र्यापिड ट्रान्जिट (बीआरटी) को अवधारणा अघि सारिएको छ । ३ वर्षअघि काठमाडौंमा सुरू भएर प्रभावकारी बन्न नसकेको यो कार्यको विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरू गर्ने उद्घोष राष्ट्रपति रामचन्द्र पौडेलले गरे ।

प्रतिक्रिया