नेपालको पानीलाई विश्वमा ब्रान्डिङ गर्ने सरकारको योजना

35
Shares

काठमाडौं । सरकारले हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणामार्फत नेपाली जलको ब्रान्डिङ गर्ने भएको छ ।

नेपालको पानीलाई विश्वमा ब्रान्डिङ गर्न सरकारले यस्तो योजना अघि सारेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटरका रुपमा ब्रान्डिङ गर्ने सरकारको नीति रहेको घोषणा गरे ।