
काठमाडौं । अत्यावश्यक सेवालाई सातै दिन सञ्चालन गर्ने भएको छ ।
नागरिक एपलाइ सहजीकण गर्दैै जाने, राष्ट्रिय परिचयपत्रलाई एकल कार्डको रुपमा प्रयोग गर्नेसहितको योजाना सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८३ को नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गर्दै जनतालाई सातै दिन सेवा दिन सरकार प्रतिवद्ध भएको बताए ।









प्रतिक्रिया