
काठमाडौैं । असहाय र विपन्नलाई न्यायमा पहुँच सहज बनाउने र क्षतिपूर्तिसहितको न्याय प्रणालीको विकास गर्ने घोषणा सरकारले गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८३ को नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदनलाई सम्बोधन गर्दै अन्यायमा परेको असहाय र विपन्न वर्षलाई क्षतिपूर्तिसहितको न्याय दिने घोषणा गरे ।









प्रतिक्रिया