आगामी आर्थिक वर्ष भित्रै सडक बालबालिका मुक्त नेपाल घोषणा गरिने

63
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष भित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।

‘सरकारले आगामी आर्थिक वर्ष भित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्नेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।