
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाही पक्राउ परेकी छिन् ।
५ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
शाहीलाई हिरासतमा राखेर बैंकिङ कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया