मन्त्रिपरिषद् बैठक बस्दै

252
Shares

काठमाडौं । आज बिहान मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्नेगरी प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।