
काठमाडौं । रिलायन्स फाइनान्स र धुलिखेल लज रिसोर्ट बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार धुलिखेल लज रिसोर्टले फाइनान्सका ग्राहक तथा कर्मचारीहरूलाई अधिकतम् २०% सम्मको छुट प्रदान गर्ने भएको छ ।
यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन जस्ता सेवाहरुमा प्राप्त गर्न सक्नेछन् ।









प्रतिक्रिया