
काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारबाट घरबारविहीन १३ जनालाई सरकारले सुन्दरीघाटमा पुर्याएको छ ।
थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
‘जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ । उहाँहरूलाई लगिएको छ । थप विवरण हामी खोज्दैछौँ,’ महानगर प्रहरी बलका एक अधिकृतले बताए ।











प्रतिक्रिया