प्रधानमन्त्रीले आज विदेशी राजदूतहरुसँग सामुहिक भेट गर्दैै

0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामुहिक भेट गर्ने भएका छन् ।

उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।

यसले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय हुने प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले विश्वास गरेका छन् ।