
एजेन्सी । अमेरिकी सेनाले इरानका भूमिगत केन्द्रहरूमा सटीक प्रहार गरेको नाटकीय भिडियो प्रकाशन गरेको छ ।
सर्भेलान्स भिजुअलहरूमा विशाल विस्फोट भएको देखिन्छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा इरानमा निकै गहिराइमा रहेका भूमिगत सैन्य निशानाहरूमा आक्रमण गरेको देखिन्छ ।
इरानको सैन्य शक्ति प्रदर्शन क्षमतालाई कमजोर बनाउने बृहत्तर अभियान अन्तर्गत यो प्रहार गरिएको हो ।
फेब्रुअरी २८ मा सुरु भएको इरान युद्ध मार्चभरि जारी रहेर अप्रिलमा समेत चलिरहेको छ । यसले क्षेत्रीय तनाव समेत बढाएको छ ।










प्रतिक्रिया