
काठमाडौं । वंगलादेशबाट आएको विमान वंगलादेश काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेन । ११ बजेर ३५ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने बीजी ३७१ नम्बरको जहाज १२ बजेसम्म पनि अवतरण गर्न नसकी आकासमा फन्को मार्दै बसेको थियो । उक्ता साढे १२ बजे ढाका नै डाइभर्ट भएको छ ।
यस्तै श्रीलंकबाट आएको श्रीलंकन एयरलाइन्सले पनि आधा घन्टा आकासमा फन्को लगाएर मात्रै पौन १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।








प्रतिक्रिया