कांग्रेसका शीर्ष नेताहरूद्वारा सांसदहरूलाई प्रशिक्षण

77
Shares

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी कार्यालय सानेपामा सांसदहरूलाई संसदीय सचेतना सम्बन्धी प्रशिक्षण दिने कार्यक्रम सुरु भएको छ।

सांसदहरूलाई पार्टी पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिनेछन्।

प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ३८ सांसद जितेको छ।