उद्योग मन्त्रीमा अमरेश कुमार सिंह

98
Shares

काठमाडौं । सर्लाही–४ बाट निर्वाचित अमरेश कुमार सिंह उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बन्ने भएका छन् ।

रास्वपा सरकारमा सिंहलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाउने तयारी भएको हो ।

सिंहले नेपाली कांग्रेसका सभापति गगन थापलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।