सम्पूर्ण अपडेट

भक्तपुर–१ मा घण्टीले बढायो अग्रता, मादलले कति ल्यायो?

938
Shares

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत भक्तपुर–१ मा जारी मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ। राति साढे ८ बजे सम्मको अपडेट अनुसार कुल ३५,५४२ मत गणना भइसकेको छ भने १००८ मत बदर भएका छन्।

अग्रस्थानमा रहेका उम्मेदवारहरूको मत यस प्रकार छ:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – घण्टी: १६,०३५

मादल: ११,१५०
सूर्य: १,५४२
रुख: २,४१५
तारा: ५२८
हलो: ६८८