
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ प्रारम्भित मतपरिणाम आउन सुरु भएको छ । बहिीबार सम्पन्न प्रतनिधिसिभा नर्विाचनको प्रारम्भिक मतपरणिाम अनुसार गणना सुरु भएका ३९ स्थानमध्ये रास्वपाल ३३ स्थानमा अग्रता लिएको छ ।
नर्विाचन अधकिृत तथा मुख्य नर्विाचन अधकिृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बहिान साढे ७ बजेसम्म हालसम्म देशका ३९ वटा नर्विाचन क्षेत्रको प्रारम्भकि मतपरणिाम सार्वजनकि भएको छ । तीमध्ये ३३ स्थानमा राष्ट्रयि स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।
नेपाली कांग्रेस ३ र नेकपा एमालेका उम्मेदवारले २ स्थानमा अग्रता लएिका छन् । काठमाडौँ उपत्यकाका अधकिांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लएिका छन् ।
झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरष्ठि नेता बालेन शाहले भारी मतले पछाड िपारेका छन् । शाहले १४७६ मत ल्याउँदा ओलीले ३८४ मत मात्र पाएका छन् ।
अन्य धेरै नर्विाचन क्षेत्रमा भने मतपेटकिा संकलन तथा सर्वदलीय बैठकपछ िमात्रै मतगणना सुरु हुने नर्विाचन कार्यालयहरूले जनाएका छन् । मतगणना जारी रहेकाले प्रारम्भकि परणिाममा थप परविर्तन हुन सक्ने सम्भावना छ ।








प्रतिक्रिया