हेलिकप्टर चढेर कांग्रेस सभापति थापा पुगे सर्लाही

98
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही ४ पुगेका छन्।

हेलिकप्टरबाट ११.२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन्।

उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर उनले मतसमेत मागेका छन्।